एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न

शनिबार बेलायत स्थित एल्डरशटको एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न भयो । बेलायतको थर्ड आइ टिमलेको आयोजना गरेको सो च्यारिटी कार्यक्रमबाट २० लाख भन्दा बढी रुपियाँ संकलन भएको कार्यक्रम संयोजक बिष्णु गुरुंगले जानकारी दिए । उनले सो रकम ओखलढुंगाको रुम्जाटारमा निमार्णाधीन गुम्वालाई सहयोग गरिने पनि बताए । थर्ड आईको निमन्त्रणामा बेलायत आएका कलाकारहरु आनन्द … Continue reading एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न